Skip to Content

मेलीक & मेलीक बारेमा


मेलीक एड मेलीकले १९७२ देखि धाइतेहरू र परिवारहरुलाई सुरक्षा गर्दे आई रहेको छ। मेलीक एड मेलीकले ओहायोका अप्रवासीहरुलाई धरै चासोका साथ सहयोग गर्न इछा राखेको छ किन कि उहाँहरु अमेरिकाको धेरै सम्मान गर्नुहुन्छ। काममा असल आचरण, इमानदारी र परिवार प्रति समर्पण। उहाँहरु धेरै असरक्षित हुनुहुन्छ। यदि तपाई कर दुर्घटामा वा काममा चोटपटमा पर्नुभएमा हामीलाई तुरन्त फोन वा इमेल सम्पक गर्नुहोला। हामीले हाजारो धाईतेलाई सहयोग गरेका छौ र हजुरहरुलाई पनि सहयोग गर्न चाहुन्छौ। सल्ला र सुजावको लगि पैसा लाग्दैन।

ठाउँको अभ्यस गर्नु


यहाँहरुलाई हामी सहयोग गर्छो स्थायी पूर्ण आपन्गता, स्थायी आंशिक आपन्गता, अस्थायी पूर्ण आपन्गता, कामबाट हटिनु, नोक्सानहुनु, छतिपुर्ती।

काममा चोटपटक


ओहायो स्टेटमा कामगर्दागर्दे चोटपटकलेमा यहाँले छतिपुर्ती पहुनुहुनेछ, ओहायो विउरो अफ वार्कर कम्पेनसेसन मार्फत (The Ohio Bureau of Workers’ Compensation) कामगर्दागर्दे भएको दुर्घटनाको छतिपुर्ती र मेडिकलको संस्थाले बिर्योनि छ।

यदी काम दुर्घटनामा हुनुहुन्छ भने कानुनी अभ्यस उत्तम हुनेछ:

  • आफ्नो हाकीमलाई दुर्घटनाका तुरुन्त जाकारी गराउनु ।
  • दुर्घटनाभए पछि तुरुन्त इमरजेंसी, अरजेन्त क्यर, वा आफ्नो डाक्टरकोमा गएर घटना सम्बन्धी जानकारी गराई उपचार लनुकासाथै दुर्घटनाको डाक्टर प्रमाण पत्रलिनुहोला ।
  • डाक्टरले (FROI-1) यो फारम भरपाछी तपाईको दुर्घटनाको जाकारी BWC लाई हन्छ ।
  • यदी काममा जानसक्नु भएन भने डाक्टरकोबटा चिठी लानुहोल र दिनदिनै कल गरेर काममा आउन नसक्ने भनि कारण सहित जानकारी गराउनुहालो अन्यथा नो कल नो सो भनेर कामबाट बर्खात्त गर्न सक्छ । दुर्घटनाभए पछि तुरुन्त इमरजेंसी, अरजेन्त क्यर, वा आफ्नो दोचतोर कोमा गएर घटना उर्गान्त ।
  • मेलीक एड मेलीकमा सपर्क गरि अब के गर्ने भन्ने विषयमा छलफल गर्ने ।

तपाई संग केहि जिज्ञासा वा प्रश्नहरु छन्

यदि तपाई कर दुर्घटामा वा काममा चोटपटमा पर्नुभएमा हामीलाई तुरन्त फोन वा इमेल सम्पक गर्नुहोला । हामीले हाजारो धाईतेलाई सहयोग गरेका छौ र हजुरहरुलाई पनि सहयोग गर्न चाहुन्छौ । सल्ला र सुजावको लगि पैसा लाग्दैन ।